Friday, June 6, 2008

Raksi

भ्ागवान्ले हामीलाई खुसी राख्न रक्सी बनाएका हुन् । बेन्जामिन पm्याङ सबै भन्छन्- रक्सीले हाम्रो दिमागका करोडौ कोष सोत्तर पार्छ । तर यसले अहिलेसम्म मलाई यसको प्रयोगका लागि पे्ररित गर्ने केवल एउटा कोष पनि मार्न सकेको छैन ।
अज्ञात
रक्सी नपिई लेखेको कविताले सफलता पाउँदैन । होरेस

रक्सीले हामीलाई कुनै पनि काम गर्न सहास प्रदान गर्छ । वभिड
जब म रक्सीको बेफाइदाका बारे पढ्न पुग्छु, तब पढ्नै छाडिदिन्छु । हेनरी
योङम्यानजब रक्सी भित्रिन्छ, सँगै विद्वता बाहिरिन्छ । अंग्रेजी कथन

No comments: